Musunde Media

विश्वको पहिलो 256 GB क्षमताको USB

विश्वको पहिलो 256 GB क्षमताको USB Flash Drive 
यो कुनै जोक हैन, Kingston कम्पनीले विश्वकै पहिलो 256 GB क्षमताको USB flash Drive निर्माण गरेको छ । DT300 नामक यो USB Flash Drive को Transfer rates 20MB per second read 10 MB Per second write रहेको छ । के तपाईंलाई थाहा छ 256 GB भनेको कती धेरै space हो ? एक चोटि अरु सँग तुलना गरेर हेर्ने हो कि ? यसमstore गर्न मिल्ने क्षमता : @ १० ओटा Blu-Ray Disk ( 25GB each ) @ ५४ ओटा डि.भि.डि Disk ( 4.7GB each ) @ ३६५ वटा सि.डि Disk ( 700MB each ) 
साथसाथै यो पनि बुझौ कि यसमा 3 MP (Megapixels) को फोटो हरु 231,616 ओटा, 5 MP को फोटो हरु 152,384 ओटा र 10 MP को फोटो हरु 51,328 ओटा, mp3 गीतहरु 48,640 ओटा, 17,408 मिनेटको भिडियो तथा Word Exel का document हरु 195,008 ओटा अटाउछन । मेरो बिचारमा यो एउटा धेरै राम्रो gadget हुनेछ हामी सबैको लागि हैन त ??

Categories:

Leave a Reply